‘को होला त्यो’ फ्रेम्ड गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’मा टिकटकर ‘मिस पबि’

काठमाडौँ । चर्चित गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ सार्वजनिक भएको छ । ‘को होला त्यो’ फ्रेम्ड गायक गिरीले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । सार्वजनिक भिडियोमा डडेल्धुराकी चर्चित टिकटकर मिस पबि र रोसन केसीको अभिनय रहेको छ । जुम्लामा छायाँकन गरिएको गीतमा गिरीले निलसागरसँग मिलेर शब्द दिएका … Continue reading ‘को होला त्यो’ फ्रेम्ड गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’मा टिकटकर ‘मिस पबि’